वायुसेवा निगमको महाप्रबन्धकमा प्रकाश पौडेल नियुक्त

असोज २३, काठमाडौं । नेपाल वायु सेवा निगमको महा प्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त भएका छन् । उनी निगम सञ्चालक समिति सदस्य थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई महाप्रबन्धक नियुक्त गरेको कृषी तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिए । त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव पनि नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरेको भुसालको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.