प्रदेश नम्बर ५ को राजधानीमा असन्तुष्ट प्रदेशसभा सदस्यहरुले त्यहाँको बैठकहलमा रहेका कुर्सी टेवल तोडफोड गरेका छन् ।
बैठक सुरु हुनासाथ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोष्ट्रममा जान रोकेका सदस्यहरुले केहीबेरपछि त्यहाँ रहेका कुर्सी तोडफोड गरेका हुन् । नेपाली कांग्रेसका सांसदहरुले कुर्सी तोडफोड गरेका हुन् ।

