बाबरी ढाँचा विध्वंशका आरोपीहरुलाई सफाई

असोज १४, काठमाडौं । २८ वर्षअघि भारतको अयोध्यामा भएको बाबरी ढाँचाको विध्वंस सम्वन्धमा सीबीआईको विशेष अदालतले फैसला सुनाएको छ ।

कोर्टले लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी समेत सबै आरोपिहरुलाई आरोप मुक्त गरिदिएको छ ।कोर्टले भनेको छ कि घटना सुनियोजित थिएन । आकस्मिक रुपमा घटना भएको थियो। नेताहरुले रोक्न चाहे पनि अनियन्त्रित भिडले बाबरी ढाँचालाई भत्काएका थिइ । नियोजित रुपमा भत्काईएको सम्वन्धमा सीबीआईले प्रमाण जुटाउन नसकेकोले सबै आरोपीहरु आरोपबाट मुक्त भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.