किर्तिमानी हिमाल आरोही शेर्पाको निधन

असोज ५, काठमाडौं । किर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ। उनको ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनको बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको थियो । हिम चितुवाको उपनामले परिचित उनले १० पटक सगरमाथाको शिखर आरोहण गरेका थिए । बिना अक्सिजन सगरमाथा आरोहण गर्ने किर्तिमान राखेका उनको निधनले नेपालले एक कुशल पर्वतारोही गुमाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.