पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

भदौ २७, काठमाडौं । पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । शुक्रबार र बिहीबार ५÷५ जना र बुधबार र मंगलबार ६÷६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा देशभर एक हजार २०१ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.