विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ९ लाख पुग्यो

भदौ २७, काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाखभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ९ लाख ६ हजार ९२ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ८० लाख ४० हजार ८५३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ११६ संक्रमितको ज्यान गएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.