आज मन्त्रिपरिषद्को बैठक बस्दै

भदौ १९, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

आजको बैठकमा बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरिने कार्यतालिका रहेको बताइएको छ । बिहीबार नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.