भोली बिहान ४ बजेदेखि ललितपुरमा कर्फ्यु

भदौ १८, काठमाडौं । मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरेको छ ।

शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको रिङरोडभित्र कर्फ्यु घोषणा गरिएको हो । सूचना अधिकारी ललितकुमार बस्नेतले बाह्रखरीलाई दिएको जानकारीअनुसार ललितपुरको रिङरोड क्षेत्रभित्र कर्फ्यु लगाइनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.