सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, दर्जन बढी घाइते

उक्त ठाउँमा प्रहरी पुगिसकेको बताइएको छ । गोलीका छर्रा लागेर एक दर्जनबढी व्यक्तिहरु घाइते भएका छन् । कुन पक्षका कार्यकर्ता बढी घाइते भएका छन् भन्ने स्पष्ट नखुलेको भए पनि कांग्रेस पक्षले गोली चलाएको स्थानीयले बताएका छन् ।

घटनामा गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.