गण्डकीमा थपिए १४ संक्रमित

असार १३, काठमाडौँ । गण्डकी प्रदेशमा थप १४ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन्। अधावधिक विवरा अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८०६ पुगेको छ।

शुक्रबार राति गण्डकीका ४ जिल्लाहरु पर्वतमा २, कास्की १, लमजुङ ६ र गोरखामा ५ जना संक्रमित थपिएका हुन्। नयाँ संक्रमितहरु सबै स्वास्थ्य कर्मीको निगरानीमा रहेको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालय गण्डकले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.