अमेरिकामा एकै दिन २५ हजार ७८ जना नयाँ कोरोना संक्रमित

असार ४, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा आज सम्म १ लाख १९ हजार ९४१ जनाको मृत्यु भएको छ ।

यहाँ पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ जना संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमितको कूल संख्या २२ लाख ३३ हजार नाघेको छ । संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.