लकडाउनको ६० औँ दिनमा काठमाडौँ शहर ! हेर्नुस् ९ सुन्दर तस्बीरहरु

विश्व कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले केन्द्रिय राजधानी काठमाडौँ लगायत देशभर पूर्ण रुपमा प्रभाव परेको छ ।

देशमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढेसंगै राज्य संयन्त्र र आम नागरिकले लकडाउनलाई पालना गरिरहेका छन् । तथापी कहिकतै लकडाउनको उल्लंघन भएको देखिएता पनि तीनीहरु प्रहरीको कारबाहीमा परेका छन् । लकडाउनपछि मान्छेको भीडभाड नहुने र सुनसान शहरको ६० औँ दिनमा केही दृ्श्यहरु यस्तो देखियो ।

 

तस्बीरमा काठडमाडौँको घण्टाघर ।

भूकम्पपछि भत्किएका रानीपोखरी पूनःनिर्माणको काम भईरहेको अवस्था

सुनसान दरबारमार्ग

दृश्यमा नारायणहिटी दरबार, काठमाडौँ ।

पूनःनिर्माणको चरणमा रहेको धरारको प्रतीक

दृश्यमा शहिदगेट, काठमाडौँ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.