बरुण वेभरेजको उत्पादित स्लाईसभित्र लेउ र किरा भेटियो (भिडियो सहित)

असार २९, काठमाडौं । गर्मी अचाक्ली छ, त्यही तातो गर्मीको प्यास मेटाउन बजारमा पाईने विभिन्न कम्पनिद्वारा उत्पादित कोल्ड डिं«सहरु सेवन गर्ने गरेका छन् । तर कम्पनिको गैरजिम्मेवारपूर्ण संसोधन प्रक्रियाले मानव स्वास्थ्यको संवेदनशीलतालाई समेत ख्याल गरेको पाईदैन । गर्मीको मौसममा यस्तै पेया पदार्थ मन पराउनेहरु पनि व्यापक छन्, तातो मेटाउन चिसो पदार्थ रोज्ने र खोज्ने सबैको चाहना हुन्छन् तर कम्पनीले उपभोक्तको स्वास्थ्यमाथी नै खेलवाड गरी आफ्नो उत्पादन विक्रि वितरण गर्दै आएका छन् ।

 

त्यस्तै बरुण वेभरेज कम्पनीद्वारा उत्पादित स्लाईसभित्र लेउ र किरा भेटिएपछि उपभोक्तहरु आक्रोसमा छन् । गत मंगलबार पत्रकार विक्रम श्रेष्ठकै टोलीले खाद्या विभागमा उजुरी दिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छानविन गरी कारवाही गर्ने अश्वासन दिएका छन् ।
हेर्नुस् भिडियो

Satkar Media House
Leave A Reply

Your email address will not be published.