नेकपाको सचिवालय बैठक शुरु

जेठ २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु भएको छ ।

आजको बैठकमा सरकारले आज संसदमा पेस गर्ने नीति तथा कार्यक्रममा विषयमा छलफल हुने बताइएको छ । सरकारले आज संसदमा आफ्नो निती तथा कार्यक्रम पेस गर्ने जनाएको छ । बैठक यसैमा केन्द्रित रहने बताइएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.