शिक्षण अस्पताल महाराजगन्जको ‘ईएनटी’ विभागको न्युरो वार्ड सिल

जेठ १, काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को नाक, कान, घाँटी रोग विभाग (ईएनटी) को न्युरो वार्ड सिल गरिएको छ ।

अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछि सिल गरिएको हो । केही दिनअघि कपिलवस्तुकी ६ वर्षीया बालिका अस्पताल भर्ना भएकी थिइन् । अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाका अनुसार उनलाई नाक, कान, घाँटी विभागमा जाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.