बैशाख २८, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ जनाको कोरोना आरडीटी परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ५६ हजार ६ सय ५७ जनाको आरडीटी परीक्षण गरिएको छ । यस्तै प्रयोगशालाबाट हालसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ ।