सेती अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित डिस्चार्ज

बैशाख १०, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ ।

डिस्चार्ज हुनेमा कन्ञचनपुर बेदकाेटका इन्द्र विक हुनुहुन्छ । उहाँ चैत २ गते कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुग्नु भएकाे थियाे ।

उहाँ सहितका १३ भारतमा लक डाउन भएपछि नेपाल आउनु भएकाे थियाे । चैत १३ गते उहाँ भारतबाट आएर १४ गते सीमामा पुग्नु भएकाे थियाे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.