कोभिड–१९ बाट भारतमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

चैत २१, काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । ५४५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा अहिलेसम्म २ हजार ५४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । १९१ जना कोरोनाको उपचारपछि घर फर्किसकेका छन् । २ हजार २८० जनाको उपचार भइरहेको छ । संक्रमण थप फैलिन नदिन भारत सरकारले तीना हप्ता लामो लकडाउन गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.