कोरोना भाइरस संंक्रमित चौथो व्यक्ति धनगढीमा फेला

चैत १४, काठमाडौं । कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन ।संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहनु भएकाे छ ।

हाल उहाँको अवस्था सामान्य छ । उहाँ ३४ वर्षका नेपाली पुरूष रहेकाे दुबइबाट नेपाल आउनुभएकाे तथा चैत्र ११ गते अस्पताल भर्ना हुनु भएकाे स्वास्थय तथा जनसंख्या मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ । याे उपत्यका बाहिर फेला भएकाे पहिलाे विरामी भएकाे बताइएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.