निर्देशक लामाको ‘कान्छी रे’ नामक गीत सर्वजनिक

फागुन १४, काठमाडौँ । शेखर लामाको निर्देशनमा “कान्छी रे” नामक गीत सर्वजनिक भएको छ ।

रोशन राइको र सुष्मा विश्वकर्माको स्वरमा तयार भएको गीतमा दिलकृष्ण श्रेष्ठको शब्द तथाको सङ्गित रहेको छ ।

यस गीतमा लक्षमण सुनारको सम्पादन रहेको छ । सार्वजनिक गीतमा शेखर लामा र सुमा लामिछानेको नृत्य देख्न सकिन्छ । दोलखा जिल्लाको कालिन्चोकमा छायांकन गरिएको उक्त गितमा त्यहाको मनोरम वातावरण दृश्यलाई देखाइएको छ । यस भिडियोलाई टीपीजी इन्टरटेन्टमेनटले बजारमा ल्याएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.