टिपरको ठक्करबाट एक जनाको मृत्यु

फागुन ६, काठमाडौँ । राजधानीमा टिपरको ठक्करबाट फेरि सर्वसाधारणले ज्यान गुमाएका छन् । गएराति शङ्करापुर नगरपालिकामा टिपरले ठक्कर दिँदा स्थानीय प्रविण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार ना १ क ४५६४ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको र चालकलाई पक्राउ गरिएको छ ।

केहि दिन पहिले पनि राजधानीको कलंकीमा टिपरकै ठक्करका कारण २ जनाले ज्यान गुमाएका थिए

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.