नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समाराेह तस्वीरमा

पुस १६, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो । उदघाटन समारोहमा विभिन्न संस्कृति झलकका साथै सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गर्नुभएको थियो ।
सो समारोहमा प्रमुख वक्त्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लानु पर्नेमा जोड दिनुभयो ।

तस्बिरहरू:  रासस 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.