सुर्यग्रहणमा सार्वजनिक विदा हुँदैनः गृह प्रवक्त्ता

पुस ९, काठमाडौं  । बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताएको  छ ।  केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.