बाख्रा पालनका लागि अपाङ्गता किशोरलाई सहयोग

मंसिर २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ उमरी र सोनपुरमा अपाङ्गता भएका किशोरहरुलाई बाख्रा पालनको लागि वडाले सहयोग गरिएको छ।

अपाङ्गता रहेको किशोरहरुलाई रु ५०,००० का दरले बाख्रा पालनको लागि वडा अध्यक्ष जगत बहादुर घर्ती क्षेत्री र वडा सदस्य भिखु थारु को हात वाट चेक हस्तान्तरण गरिएको छ। किर्डाक नेपाल र स्ट्रोम फाउन्डेसनको अर्थिक सहयोग गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.