अमेरिकामा ९ जनामाथि गोली प्रहार

मंसिर २, वाशिङटन । क्यालिफोर्नियाको फ्रेन्सोमा भएको एक फुटबल हेर्ने पार्टीमा आइतबार साँझ गोली प्रहार हुँदा ९ जनालाई लागेको छ । केही व्यक्ति मारिएको अनुमान गरिएको छ ।

फ्रेन्सोका प्रहरी बिल डुलेले शहरको दक्षिण पूर्वी भागमा आइतबार साँझ ६ बजेतिर सो घटना भएको हो । प्रहरीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ । –सीएनएन

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.