काठमाडौँको बौद्ध ओरालोमा रहेको विगबाईट रेष्ट्रो एण्ड गार्डेनमा पाईने खाने परिकारसंगै ग्राहकहरु तस्बीर खिच्न रमाउने गर्दछ ।

शान्त पारिवारिक वातावरण तथा स्वच्छ, सफा र स्वादिष्ट खानेकुरा पाईने गार्डेनमा युवायुवतीको अगमन बढ्न थालेको गार्डेन सञ्चालक बताउँछन् । त्यही गार्डेनमा विभिन्न सांगीतिक कार्यक्रम, सभा, सेमिनर, गोष्टी तथा विहे भोजको लागि समेत उपयुक्त ठाउँ रहेको उनको दावी छ ।
मनलाई शान्त पार्न आउनेहरु बढ्न थालेकोमा खुशी व्यक्त गर्दै ग्राहकको सन्तुष्टिका लागि व्यवस्थापनमा कुनै कमजोरी नहुने बताएको छ । विगबाईटले समय समयमा आफ्नै आयोजनामा समेत सांगीतिक कार्यक्रम तथा च्यारिटीहरु समेत गर्दै आईरहेको छ ।
विभिन्न समयमा गरेको कार्यक्रमका तस्बीरहरुः




