‘गो ब्याक इण्डिया’को नारा लगाउदै युवा विद्यार्थी सडकमा

कात्तिक २०, काठमाडौं । हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि राखेपछि विभिन्न बिद्यार्थी संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग– अलग प्रदर्शन गरेका हुन । विद्यार्थी संगठनले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.