शेर्पालुङ राष्ट्रिय समिति गठनः अध्यक्षमा खाप तेम्बा शेर्पा

नुरु शेर्पा
कात्तिक ९, धरान । प्रदेश १ को सुनसरी धरानमा समाजबदी पाटिको केन्द्रिय सदस्य लाक्पा शेर्पाको नेतृत्वमा प्रदेश १ शेर्पालुङ राष्ट्रिय समिति गठन भएको छ अध्यक्षमा खाप तेम्बा शेर्पा भएको हो ।

सुनसरीको धरान स्थित बानु चोकको चुम्लुङ भवनमा आयोजित एक बृहत समायोजन कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बरिस्ठ नेता आसोक राई स्वास्थ मन्त्री तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको अतिथियमा शेर्पालुङ्को प्रादेशिक शेर्पा लुङ कार्यसमिति घोषणा भएको हो कार्यक्रममा फोरम पार्टी र नयाँ शक्ति पार्टीको समायोजन कार्यक्रम सङ्गै शेर्पा लुङ राष्ट्रिय सदस्यीय समिति घोषणा भएको हो

घोषणा भएको कार्यसमितिमा जम्मा ४५ जनाको पदाधिकारीमध्ये खोटाङबाट नुरु शेर्पा सोलुखुम्बुबाट फुर्ब जङ्बु शेर्पा सोलुखुम्बुबाट दावा जाङ्बु शेर्पा सोलुखुम्बुबाट नुर्सङ शेर्पा सोलुखुम्बुबाट पिजि शेर्पा सोलु खुम्जुङबाट ए के शेर्पा सोलुखुम्बुबाट मिङमार शेर्पा सोलुबाट नुर्सङ शेर्पा ख संखुवसभाबाट पेम्बा शेर्पा संखुवसभाबाट नुर्बु शेर्पा ओखलढुंगाबाट कर्म शेर्पा ओखलढुंगा दावा सोलुखुम्बु गोलिबाट देन्डी शेर्पा सोलुखुम्बुबाट नर बहादुर बस्नेत ताप्लेजुङ्बाट दासङ शेर्पा संखुवसभाबाट फुरपु छिरिङ लाम ओखलढुंगबाट पासङ शेर्पा सोलुखुम्बुबाट आङ फुर्ब शेर्पा भोजपुरबाट दावा गोले सोलुखुम्बुबाट रिनेस थापा सोलुखुम्बुबाट ङिमा शेर्पा सोलुखुम्बुबाट पशी शेर्पा खोटाङबाट दाफुरी शेर्पा संखुवसभाबाट ङवङ शेर्पा ताप्लेजुङ्बाट लाक्प डोल्मा शेर्पा ताप्लेजुङ्बाट फुर्बा शेर्पा र सोलुखुम्बुबाट पासङ ज्याल्जे शेर्पा लगायत अन्य सदस्य गरि जम्मा ४५ जनाको कार्यसमिति गठन गरिएको हो

उक्त कार्यक्रममा कार्यक्रमका मुख्य आकर्षक बर्तमन उप प्रधानमन्त्री तथा स्वास्थ मन्त्रीले शेर्पा प्रदेश प्राप्तिको निम्ति सबै शेर्पाहरु एकता भएर आगडी बड्नु पर्ने असुसान दिनु भयो कार्यक्रम बोल्दै पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शेर्पाहरुको हक हित र अधिकारको लागि सबै शेर्पा एक जुट हुनु आजको आवश्यकता रहेको जाहेर गर्नु भएको थियो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.