गोविन्द केसीविरुद्ध अनसन बस्ने विजय थापा पक्राउ

असोज २९, काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन्।

थापालाई मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले पक्राउ गरेको हो । डिन अग्रवाललाई कालोमोसो दलेर थापा फरार भएका थिए। गत पुस २५ देखि ‍इलाममा अनसन बेसका डा केसीविरूद्ध थापा पनि अनसन बसेका थिए । त्यसबेला प्रहरीले डा। केसीसँगै उनलाई पनि काठमाडौँ ल्याएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.