इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

असोज २४, इथियोपिया । यसवर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अवि अहमदले पाउने भएका छन् । एचिभ पिस एण्ड इन्टर्नेशनल कोअपरेशन मा योगदान पुर्याएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।

यस पुरस्कारको लागि विभिन्न देशका प्रमुख र विभिन्न संघसंस्थाबाट ३०१ जनाको नाम परेको थियो । विजेता अहमद सन् २०१८ को अप्रिलमा इथियोपियाको प्रधानमन्त्री बनेका थिए । पुरस्कारको राशी ९ लाख रुपैयाँ अमेरिकी डलर छ ।– एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.