सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः चालकसहित ११ जनाको मृत्यु

असोज २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेमा चलक सहित ११ जना पुगेको छ ।

घाइतेहरुको उद्धारको लागि सामाजिक विकास मन्त्रि युवराज दुलाल हेलिकप्टर सहित घटना स्थलमा पुग्नुभएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.