काठमाडौंका मेयर विद्यासुन्दर अस्पताल भर्ना, डेंगु भएको आशंका

असोज १६, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उनी आज बिहानदेखि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका हुन् । उनलाई डेंगु भएको आशंका गरिएको छ ।

उनको उपचारमा डा।खगेन्द्र बहादुर श्रेष्ठ र डा।त्रिलोकिनाथ गुप्ता लगायत संलग्न छन् ।मेयर शाक्यलाई डेंगु भएको आशंका पछि थप प्रयोगशाला जाँच गर्न पठाइएको अस्पतालनिकट स्रोतले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.