भद्रगोल टिमको नयाँ सिरियल ‘सक्किगो नि’ टेलर सार्वजनिक

भदौ २५, काठमाडौँ । हाँस्य सिरियल ‘भद्रगोल’ छाडेका कलाकारहरुको समुहले ‘सक्किगो नि ‘ नामक सिरियल ल्याउने भएका छन्।

अर्जुन घिमिरे ९पांडे० र कुमार कट्टेल ९जिग्री० को नामबाट जेपीटि क्रिएसन दर्ता गरि सिरियल निर्माण शुरु गरिएको हो। सिरियलको छोटो क्लिप्स आज सार्वजनिक गरिएको छ। यो सिरियल आगामी असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका ८ः ४५ बजे प्रसारण हुनेछ । मिडिया हबसंग विवाद भएपछि पांडे र जिग्री सहित २१ जनाको टिम बाहिरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.