खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना

भदौ ३, काठमाडौं । नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई (मर्जर) ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ ।

सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.