चलचित्र ‘कृ’ युट्युबमा हेर्न सकिने

साउन ३२, काठमाडौं । नेपाली कथानक चलचित्र ‘कृ’ युट्युबमा रिलिज भएको छ ।

सुरेन्द्र पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् । अनमोलको अपोजिटमा अदिती बुढाथोकी छिन् । अनमोल र अदितीसँगै सरोज खनाल, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, रुपा राना लगायत कलाकारको अभिनय छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.