प्रमोद खरेलको ‘म हारेको छैन’ सार्वजनिक

साउन २०, काठमाडौं । प्रमोद खरेलको म हारेको छैन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा सनम कठायत र सुशीला थापालाई फिर्चड गरिएको छ । आमोश तामाङको शब्दर संगीत रहेको उक्त गीतलाई अन्जन शर्माले भिडियो निर्देशन गरेका हुन् । गीतमा टेकेन्द्र शाहको संपादन रहेको छ ।

चितवन् क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन । एभरेष्ट ग्यालरीको निर्माण र बजार व्यवस्थापन गरेको उक्त भिडियोमा एक वास्तविक प्रेम बियोगको कथालाई आत्यन्तै मर्मस्पर्शी तरिकाले चित्रण गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.