१५ स्थानका एनसेल टावरमा विप्लव समूहको आक्रमण र आगजनी

साउन १६, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गएराति देशका विभिन्न १५ स्थानमा रहेका एनसेल टावरमा आक्रमण गरेको छ । अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, रुपन्देही, कैलाली, नवलपरासी र सिन्धुपाल्चोकका विभिन्न स्थानमा रहेका एनसेल टावरमा विप्लव समूहले आक्रमण गरी आगजनी गरेको प्रहरीले जनाएको छ ।

विप्लव समूहले एनसेल टावर र भवनमा यसअघि पनि आक्रमण गर्दै आएको थियो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.