पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त

साउन १५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराई नियुक्त भएका छन् ।

हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिएका हुन् ।भट्टराई ताप्लेजुङ्गबाट निर्वाचित सांसद हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.