गाडी ठोक्किँदा एकको ज्यान गयाे, १८ घाइते

साउन ०२, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको शनिश्चरे- १० पथरी बजारमा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.