यु-१९ एसिया कप : नेपाल आज मलेसियासँग भिड्दै

असार २३, काठमाडौँ । यु–१९ एसिया कप छनोट क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दै छ । आजको खेल जित्न सके नेपाल फाइनलमा पुग्नेछ । अहिले खेल शुरु भइसकेको छ । नेपालले पहिले बलिङ गर्दैछ ।

नेपालले यसअघि सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ भने चिनलाई पनि पराजित गरिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.