नायव सुब्बा लिखित परीक्षाको नतिजा प्रकाशित (सूचनासहित)

असार ०६, काठमाडौं । लोकसेवा आयोगकाे नायव सुब्बा वा सो सरहको पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

आयोगले अन्तर्वार्तामा सहभागि हुँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्र, दरखास्त फारामको प्रथम र तृतीय पाना भरी प्रवेशपत्रसहित एकघण्टा अघि नै अन्तर्वार्ता स्थलमा उपस्थित हुन सूचित गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.