लोकसेवाको विज्ञापन समावेशी भएन यसलाई रद्ध गर्नुपर्छ : अध्यक्ष दाहाल

असार ०४, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले लोक सेवाको विज्ञापन रद्ध गर्नुपर्ने बताउनु भएको छ । स्थानीय तहमा पदपुर्तिका लागि लोकसेवाले खोलेको विज्ञापन संविधानको मर्म अनुकुल नभएको भन्दै रद्ध गर्नुपर्ने बताउनुभएको हो ।

खुमलटारस्थित दाहालको निजि निवासमा ‘आरक्षण बचाऊ आन्दोलन’को ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्नुपर्ने बताउनुभएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.