असार ०४, काठमाडौं । नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेका नेताहरुलाई कारबही गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले तीनवटै तहको निर्वाचनमा वागी उमेदवारी दिएका नेता, तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकले अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका १८२ जना नेता तथा कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेको छ । सबैभन्दा बढि पर्सामा ३२ जनालाई निष्कासन गरेकाे कंग्रेसले जनाएकाे छ । दाेस्राेमा दाङ्ग र रुपन्देहीमा २२।२२ जनालाई पार्टीबाट निष्कासन गरेको छ भने काठमाडाैंमा १५, चितवनमा १३ र बाँकेमा ११ जनालाई पार्टीबाट निष्कासन गरेको कांग्रेले जनाएकाे छ ।
त्यस्तै धनुषामा १०, ललितपुरमा ९, झापा र ओखलढुंगामा ७।७, लम्जुङ्गमा ५, इलाम र पाल्पा ४।४, बारामा, कपिलवस्तु र सुनसरीमा ३।३, कैलाली, सिरहा र रौतहटमा २।२, रसुवा, नवलपरासी, कास्की, पाँचथर, संखुवासभा र मोरङ्गमा १।१ जनालाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ
केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भएकोले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले गरेको निर्णय बमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन गरेको छ ।’
१। बाँके
१। मो। जाकिर खाँ, क्षेत्र नं। ३ प्रदेश (२) मा वागी
२। एनुलहक खाँ, जानकी गपा वडा नं। १, वडा अध्यक्षमा लोकतान्त्रिक फोरम नेपालको तर्फबाट उम्मेदवार
३। वंशिधर वर्मा कुर्मी, जानकी गापा वडा नं। १, वडा अध्यक्षमा नेपाल परिवार दलको तर्फबाट उम्मेदवार
५। भैरवसिंह ढकाल, नेपालगन्ज उपमनपा वडा नं। ४, वडा अध्यक्षका वागी
६। अकवर अलि खा, नेपालगन्ज उपमनपा वडा नं। ४, वडा अध्यक्षमा संघीय समाजवादी फोरमबाट उम्मेदवार
७। ललन जोलाह, नेपालगन्ज उपमनपा वडा नं। ५ बाट नगर कार्यसमितिको सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार
८। अश्विनी कु। ओली क्षेत्री, नेपालगन्ज उपमनपा वडा नं। ६, वडा अध्यक्षका वागी
९। विना थापामगर, नेपालगन्ज उपमनपाको वडा नं। १०, नगर कार्यसमिति सदस्यमा राप्रपाको तर्फबाट उम्मेदवार
१०। विष्णुप्रसाद श्रेष्ठ, नेपालगन्ज उपमनपा वडा नं। १०, वडा सदस्यमा नेकपा माओवादी तर्फबाट उम्मेदवार
११। कुलेराज वर्मा, जानकी गापा वडा नं। ५, वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार
२। बारा
१। विरेन्द्र चौधरी (कोल्हवी ७), कोल्हवी नपा वडा नं। ७ को वडा अध्यक्षका वागी
२। देवेन्द्र साह (कोल्हवी ७), कोल्हवी नपा वडा नं। ७ को वागी
३। रामअयोध्याय साह –(कोल्हवी ७), कोल्हवी नपा वडा नं। ७ को वडा सदस्यको वागी
३। चितवन
१। लक्ष्मीकुमारी चौधरी (रत्ननगर ४), रत्ननगर नपा उपप्रमुखका वागी
२। वन्धुराम महतो (रत्ननगर ९), रत्ननगर नपा वडा नं। १९, वडा अध्यक्षका वागी, निजका समर्थक कृष्ण महतो र प्रस्तावक भुवन महतो
३। प्रेमकुमार श्रेष्ठ (कालिका १), कालिका नपा वडा नं। १, वडा अध्यक्षका वागी
४। पूर्णबहादुर गुरुङ्ग (भरतपुर १८), भरतपुर वडा नं। १८, वडा सदस्यका वागी
५। प्रजापति सापकोटा (भरतपुर १९), भरतपुर वडा न। १९, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार
६। छविलाल सापकोटा (भरतपुर २५), भरतपुर वडा नं। २५, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार
७। रामबहादुर नेपाली (भरतपुर १४), भरतपुर वडा नं। १४, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार
८। खेमराज पौडेल (भरतपुर १४), भरतपुर वडा नं। १४, वडा सदस्यका वागी
९। राजराम घिमिरे (भरतपुर १४), भरतपुर वडा नं। १४, वडा अध्यक्षका वागी
१०। अवनी मैनाली (भरतपुर ३), भरतपुर वडा नं। ३, महिला सदस्यमा राप्रपा नेपालबाट उम्मेदवार
११। अनिल भट्ट (रत्ननगर २), वागी
१२। प्रवेश किरण अधिकारी (भरतपुर १५), चितवन क्षेत्र नँ ३ प्रतिनिधिसभामा वागी
१३। टिकाराम भट्टराई (माडी ५), माडी वडा नं। ५, वडा अध्यक्षमा वागी
४। दाङ्ग
१। डिल्लीवहादुर खड्का, लमही नपा मेयर पदका वागी
२। डिल्लीबहादुर आचार्य, गढवा गापा अध्यक्षका वागी
३। भगवति चौधरी, गढवा गापा वडा नं। ४, वडा अध्यक्षका वागी
४। भोला हमाल, गढवा गापा वडा नं। ४, वडा सदस्यका वागी
५। सन्तराम यादव, गढवा गापा वढा नं। ६, वडा सदस्यका वागी
६। बुझौनी चौधरी, गढवा गापा वडा नं। ५, वडा सदस्यका वागी
७। गयाप्रसाद यादव, राजपुर गापा वडा नं। ३, वडा सदस्यका वागी
८। हिरालाल यादव, राजपुर गापा वडा नं। ४, वडा अध्यक्षका वागी
९। गुरुदेव चौधरी, लमही नपा वडा नं। २, वडा अध्यक्ष वागी, प्रस्तावक खुसल रेग्मी र समर्थक माधव रेग्मी
१०। हेमन्त योगी, शान्तिनगर गापा अध्यक्षका वागी, प्रस्तावक मानवहादुर वली र समर्थक विरेन्द्रवहादुर डाँगी
११। तारा वली, शान्तिनगर गापा उपाध्यक्षका वागी
१२। मेघराज वली, शान्तिनगर गापा वडा नं। २,वडा अध्यक्षका वागी, प्रस्तावक खुमवहादुर वली
१३। गोविन्दवहादुर वली, समर्थक
१४। घनश्याम वली, वागी
१५। महावीर चौधरी, ववई वडा नं। ७, वडा अध्यक्षका वागी
१६। वासुदेव वस्नेत, समर्थक
१७। तेजवहादुर खत्री, ववई गापा वडा नं। ७, वडा सदस्यका वागी
१८। अम्मर वहादुर वुढा, ववई गापा वडा नं। ७, वडा सदस्यका वागी
१९। निमवहादुर खड्का, घोराही उपमनपा वडा नं। ८, वडा अध्यक्षका वागी
२०। माधव लामिछाने, तुल्सीपुर उपमनपा वडा नं। ७, वडा अध्यक्षका वागी
२१। मोहन गुरुङ्ग, तुल्सीपुर उपमनपा वडा नं। ३, वडा अध्यक्षका वागी
२२। राधादेवी न्यौपाने, तुल्सीपुर उपनपा वडा नं। ७, वडा सदस्यका वागी
५। धनुषा
१। सुरेश यादव, जनकपुर नपा वडा नं। १९ को वडा अध्यक्षका वागी
२। वच्चेलाल महतो, मिथिला नपा वडा नं। १ का वडा अध्यक्षका वागी
३। राजाराम महतो (क्षेत्रीय सदस्य), मिथिला नपाको प्रमुखका वागी
४। समिर यादव, लक्ष्मीनिया गापा अध्यक्षको वागी
५। छेवु यादव, लक्ष्मीनिया गापा उपाध्यक्षको वागी
६। दिलिप कुमार यादव, लक्ष्मीनिया गापा वडा नं। १ को वडा अध्यक्षका वागी
७। देवसिंह सुवेदी, (देवेन्द्रकुमार सिंह), लक्ष्मीनिया गापा वडा नं। २ को वडा अध्यक्षका वागी
८। रामचन्द्र यादव, लक्ष्मीनिया गापा वडा नं। ५ को वडा अध्यक्षका वागी
९। धुपो साह, लक्ष्मीनिया गापा वडा नं। ४ का वडा अध्यक्षका वागी
१०। रामजीवन यादव, लक्ष्मीनिया गापा वडा नं। ६ का वडा अध्यक्षका वागी
६। इलाम
१। अनुप अधिकारी, चुलाचुली गा।पा। अध्यक्षको वागी
२। सेतुप्रकाश राई, चुलाचुली गापा वडा नं। ४ को वडा अध्यक्षको वागी
३। मणी राई (देउमाई नगर उपसभापति), संघीय समाजवादी फोरमको तर्फबाट वडा नं। ३ का वडा अध्यक्षका प्रत्यासी
३। डम्बर प्रधान, सूर्योदय नपा वडा नं। १० को वडा अध्यक्षका वागी, नीजका प्रस्तावक ज्ञानीराम श्रेष्ठ र समर्थक दिनेश श्रेष्ठ
४। विक्रम प्रधान सुर्योदया नपा वडा नं। १० को संघीय समाजवादी फोरम नेपालको तर्फबाट वडा सदस्यको प्रत्यासी
७। झापा
१। हरिश्चन्द्र वास्तोला, अर्जुनधारा नपा वडा नं। ६ का वडा अध्यक्षका वागी
२। अर्जुन प्रसाद उप्रेती, वारदर्शी न।पा। ३ का वडा अध्यक्षका वागी, नीजका प्रस्तावक र समर्थक ः रघुनाथ अधिकारी र नवराज पोखरेल
३। मोहन कुमार वस्नेत, झापा गापा २ का वडा अध्यक्षका वागी
४। कांग्रेस गिरी, गौरीगंज नपा ४ का वडा अध्यक्षका वागी
५। मोहन कुमार बस्नेत, गौरीगंज २ का वडा सदस्यका वागी
६। अर्जुन वुढाथोकी, दमक नपा प्रमुखका वागी,
७। छत्रा वुढाथोकी, दमक नपा ४ मा विवेकशील पार्टीको प्रस्तावक ।
८। कैलाली
१। रामबहादुर कुँवर, जानकी गापा वडा नं। ६, वडा अध्यक्षका वागी, प्रस्तावक हरि रेग्मी र नाथुराम चौधरी
२। चक्रबहादुर विष्ट, जानकी गापा वडा नं। २, वडा अध्यक्षका वागी, प्रस्तावक डम्वरवहादुर रावल र समर्थक खुशीराम महतो
९। कपिलवस्तु
१। जमरेश अलि मिया, शिवराज नपा प्रमुखका वागी
२। हरिप्रसाद पोखरेल, शिवराज नपा उपप्रमुखका वागी
३। राजुप्रसाद अर्याल, प्रदेश सभाका वागी, निजका प्रस्तावक र समर्थक सन्तोष हमाल र रामधनी बढई
१०। कास्की
१। सिरोज कोइराला (प्रेस यूनियन सदस्य) पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुखका वागी, निजका प्रस्तावक विष्णुहरी पौडेल र समर्थक किशोर ओझा
११। काठमाण्डौं
१। किरण प्रधान, तारकेश्वर नपा वडा नं। २, वडा सदस्यका वागी
२। रामहरी कार्की, तारकेश्वर नपा वडा नं। २, वडा अध्यक्षका वागी
३। विष्णु ढकाल, तारकेश्वर नपा वडा नं। २, वडा सदस्यका वागी
४। ध्रुव थापा, तारकेश्वर नपा वडा नं। २, वडा सदस्यका वागी
५। काजिराम खड्का, तारकेश्वर नपा वडा नं। ७, वडा अध्यक्षका वागी
८। विजय ढकाल, प्रस्तावक
९। निर्मल ढकाल, प्रस्तावक
१०। श्यामबहादुर प्रधान, प्रस्तावक
११। भक्तिनारायण महर्जन, समर्थक
१२। दिनेश प्रधान, प्रस्तावक
१३। रमेशकुमार प्रधान (कामनपा २४), प्रस्तावक
१४। सुनिलकुमार देवकोटा (कामनपा २४), वडा सदस्यमा वागी
१५। पद्युम्न कार्की – (क्षेत्रीय प्रतिनिधि), नेपाली कांग्रेस (वीपी) को तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार
१२। ललितपुर
१। गणेश के।सी।, माहाकांल गापाको अध्यक्षमा वागी
२। सूर्यप्रसाद तिमिल्सीना, (वुखेल इकाइ अध्यक्ष), वडा अध्यक्षमा वागी
३। जीवन आचार्य, प्रस्तावक
४। शारदा रिमाल, ललितपुर महानगरपालिका वडा नं। १३ महिला सदस्यमा वागी
५। माधवी सुव्वा गजुरेल, ललितपुर महानगरपालिका वडा नं। १३ महिला सदस्यमा वागी
६। समिर के।सी।, ललितपुर महानगरपालिका वडा नं। १३, वडा अध्यक्षमा वागी
७। पवन राना (मगर), लतिलपुर महानगरपालिका वडा नं। ५, वडा अध्यक्षमा वागी
८। कृष्ण के।सी।, प्रस्तावक
९। निर्मला के।सी।, प्रस्तावक
१३। लम्जुङ्ग
१। द्वारिका मिश्र, सुन्दरवजार नगर प्रमुखका वागी, प्रस्तावक उत्तम गुरुङ्ग र ध्रुवराज पोखरेल तथा समर्थक रेवती श्रेष्ठ
२। रामचन्द्र अधिकारी, सुन्दरवजार नगर उपप्रमुखका वागी
३। चन्द्रप्रसाद पोखरेल, वडा अध्यक्षका वागी, प्रस्तावक रामबाबु पोखरेल, अम्बिका पण्डीत र समर्थक तिर्थराज पोखरेल
४। भरतदेव जोशी, वेशीशहर नपा वडा नं। १, वडा अध्यक्षका वागी
५। अमृतबहादुर तामाङ, मध्यपुर नपा वडा नं। १०, वडा अध्यक्षका वागी
१४। मोरङ्ग
१। जयबहादुर तामाङ (क्षेत्रीय प्रतिनिधि), पथरी शनिश्चरे वडा नं। ६ का वडा अध्यक्षका वागी, निजको प्रस्तावक र समर्थकमा क्रमशः इन्दुबहादुर कार्की र कृष्णबहादुर बस्नेत
१५। नवलपरासी
१। आलम गिरी खाँ, सरावल गापा वडा नं। ४, वडा अध्यक्षका वागी
१६। पाल्पा
१। अनुप कर्माचार्य, तानपा वडा नं। ४, वडा अध्यक्षका वागी
२। देवी न्यौपाने, वगनाशकाली वडा नं। २, वडा अध्यक्षका वागी
३। कृष्णचन्द्र आचार्य, माथागढी गापा वडा नं। १, वडा सदस्यमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार
४। देउ वहादुर कुवर, माथागढी गााि वडा नं। १, वडा सदस्यमा (नेकपा एमाले) का तर्फबाट उम्मेदवार
१७। पाँचथर
१। मित्र प्रसाद थापा (पूर्व क्षेत्रीय सदस्य) –तुम्वेवा गापा अध्यक्षको वागी
१८। पर्सा
१। अर्जुनप्रसाद थारु (दास), सखुवा पर्सौनी गापा अध्यक्षका वागी
२। विश्वनाथ पटवारी (थारु), सखुवा पर्सौनी गापा वडा नं। १ को वडा अध्यक्षका वागी
३। जुमाद्दिन अन्सारी, सखुवा पर्सौनी गापा वडा नं। ४ को अध्यक्षका वागी
४। लक्ष्मणप्रसाद साह, सखुवा पर्सौनी गापा वडा सदस्यका वागी
५। दारोगा मियाँ दर्जी, सखुवा पर्सौनी गापा वडा नं। ४ को वडा सदस्यका वागी
६। जादुलाल साह, पटेर्वा सुगौला गापा वडा नं। ५ को वडा अध्यक्षका वागी
७। भिखारी देवान, पटेर्वा सुगौला गापा वडा नं। ५ को वडा अध्यक्षमा राजपा, नेपालको तर्फबाट उम्मेदवार
८। वैजनाथ प्रसाद महतो, पटेर्वा सुगौला गापा वडा नं। ५ को वडा अध्यक्षका लोकतान्त्रिक फोरमको तर्फबाट उम्मेदवार
९। दिपक वर्णवाल (वुथ कमिटि सचिव), पाकाहा मैनपुर गापा वडा नं १ को अध्यक्षका वागी
१०। इशलाम मियाँ तेली (धोवीनी ३), धोवीनी गापा अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार
११। अम्विका प्रसाद (राउत) कुर्मी (भिखपुर ३), धोविनी गापा अध्यक्ष, राष्ट्रिय जनता पार्टी, नेपालको तर्फबाट उम्मेदवार
१२। कृष्णमोहन प्रसाद यादव (जानकीटोला ६), जगरनाथपुर गापा अध्यक्ष, संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार
१३। पप्पु प्रसाद यादव (जानकीटोला ६) (क्षेत्रीय प्रतिनिधि), जगरनाथपुर गापा अध्यक्षका वागी
१४। प्रभु प्रसाद पटेल (जानकीटोला ८) (क्षेत्रीय प्रतिनिधि), जगरनाथपुर गापा वडा नं। २ को अध्यक्षमा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार
१५। लालवावुप्रसाद कुर्मी (मसिहानी १), जगरनाथ गापा वडा नं। ५ को नेकपा माओवादी केन्द्रका उम्मेदवारको प्रस्तावक
१६। सुर्य महतो नुनिया (मसिहानी ७), जगरनाथ गापा वडा नं। ५ को वडा अध्यक्षको राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट उम्मेदवार
१७। लक्ष्मुण बैठा धोवी (जानकीटोला २), जगरनाथपुर गापा कार्यपालिका सदस्यमा संघीय समाजवादी फोमर नेपालबाट उम्मेदवार
१८। सुरेश मिश्रा (जानकीटोला ७), जगरनाथपुर गापा वडा नं। २ को वडा सदस्यको राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट उम्मेदवार
१९। राजेन्द्रप्रसाद चौहान (घौडदौडापिपरा ९), जगरनाथपुर गापा उपाध्यक्षमा मधेशी जनआधिकार फोरमको तर्फबाट उम्मेदवार
२०। बुनिलाल राउतकुर्मी (हरिहरपुर ९), धोवीनी गापा वडा नं। ३ को अध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट उम्मेदवार
२१। नाजीर मियाँ तेली (धोविनी ८), छिपहरमाई गापा वडा नं। ५ को अध्यक्षमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेदवार
२२। गयाप्रसाद कुर्मी (भिखमपुर ६), छिपहरमाई गापाको नेकपा एमालेको उपाध्यक्षको प्रस्तावक
२३। अवधेशप्रसाद गौरो (शंकरशरैया ३), निर्वाचन क्षेत्र नं। ४ को १ बाट प्रदेश सभा सदस्यका वागी
२४। बृजमोहन प्रसाद गौरो (शंकरशरैया ३), जिराभवानी गापा वडा नं। ५ को वडा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेदवार
२५। सिगासन प्रसाद साह (मिर्जापुर १), निर्वाचन क्षेत्र नं। ४ को २ बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेदवार
२६। अभयदास थारु (वडा सभापति तरुण दल वीरगंज म।न।पा। ३१), वडा अध्यक्षको वागी
२७। राजेन्द्र श्रेष्ठ, वीरगंज नपा वडा नं। ८ का वडा अध्यक्षमा राजपा नेपालको तर्फबाट उम्मेदवार
२८। जोगी ठाकुर, वीरगंज नपा वडा सदस्यमा वागी
२९। अव्दुल मजिद, राजपाको तर्फबाट वडा सदस्यमा उम्मेदवार
३०। जादोलाल साह तेली, वडा अध्यक्षका वागी
३१। वैजनाथ प्रसाद, नेपाल लोकतान्त्रिकको तर्फवाट उम्मेदवार
३२। भिखारी देवान, राजपा नेपालको तर्फबाट उम्मेदवार
१९। रसुवा
१। लक्षित नुर्पु तामाङ (क्षेत्रीय प्रतिनिधि), प्रदेश सभा उम्मेदवार, मंगोल नेशनल अर्गनाईजेसन पार्टीको तर्फबाट
२०। रौतहट
१। अवधकिशोर साह (गौर नपा नगरसभापति), गौर नपा उपप्रमुखका वागी
२। कुन्दन प्रसाद कुशवाह (जिकास, सदस्य), क्षेत्र नं। ३ को प्रदेश सभा २ बाट माओवादीको तर्फबाट उम्मेदवार
२१। रुपन्देही
१। अमिरका कोहार (महासमिति सदस्य), निर्वाचन क्षेत्र नं। ५ प्रदेश सभा २ का वागी
२। कृष्णप्रसाद पौडेल, प्रदेश सभाका वागी, प्रस्तावक खोमलाल गौतम र समर्थक काशीनाथ ज्ञवाली
३। मुन्नीलाल कुँवर जोगी देवदह नपा वडा नं। १, वडा अध्यक्षका वागी, प्रस्तावक मनोज कुँवर, समर्थक जगदिश वेनदार
४। निजामुद्दिन पठान, रोहिणी गापा वडा नं। २, वडा अध्यका वागी, प्रस्तावक पालिवासी यादव, समर्थक रमेश यादव
५। भुवाल प्रसाद चौहान, रोहिणी गापा वडा नं। २, वडा अध्यक्षमा राप्रपाको तर्फबाट उम्मेदवार, प्रस्तावक रामअचन यादव, समर्थक रामसुजन यादव
६। पूर्णवासी यादव, रोहीणी गापा वडा नं। ३, वडा अध्यक्षका वागी, प्रस्तावक धर्मप्रकाश चौधरी, समर्थक चिठान यादव
७। धर्मराज यादव, रोहिणी गापा वडा नं। ७, वडा अध्यक्षका वागी प्रस्तावक भेलाही यादव, समर्थक रुद्रप्रसाद यादव
८। जिवन दास थारु, रोहिणी गापा, वडा अध्यक्षका वागी, प्रस्तावक राजाराम यादव, समर्थक चेतनाथ यादव
९। हलिम देवान, रोहिणी गापा वडा नं। ४, वडा सदस्यका वागी, प्रस्तावक तोरसी यादव, समर्थक शंकर यादव सदस्य
१०। ओमप्रकाश चौधरी, ओमसतिया गापा वडा नं। ५, वडा अध्यक्षका वागी
११। राजकुमार यादव, ओमसतिया गापा वडा सदस्यका वागी, प्रस्तावक नामु मुराउ, समर्थक चौथी यादव सदस्य
१२। मन्जीत कुमार यादव, ओमसतिया गापा वडा अध्यक्षका वागी, प्रस्तावक राजकुमार यादव, समर्थक अखलेख कुमार यादव
१३। रमेशचन्द्र यादव, देवदह वडा नं। ११, वडा अध्यक्षका वागी, प्रस्तावक भोलाही यादव, समर्थक तुल्सी प्रसाद यादव
१४। श्यामबहादुर चौधरी, ओमसतिया गापा वडा नं। ६, वडा अध्यक्षमा फोरम लोकतान्त्रिकबाट उम्मेदवार
१५। सुलेमान नानु, सतिया वडा नं। ६ वडा अध्यक्षमा मधेशी जनअधिकार फोरमबाट उम्मेदवार
१६। ओमकुमार श्रेष्ठ, प्रदेश सभा क्षेत्र नं। ३ को वागी, प्रस्तावक नारायण ब। कार्की, समर्थक राजेश जिसी
१७। अमृतप्रसाद शर्मा भट्टराई, नेपाली कांग्रेस (वीपी) बाट प्रतिनिधिसभामा उम्मेदवार, प्रस्तावक शालिकराम पाण्डे, समर्थक दिनप्रसाद पाण्डे
१८। डोलराज भुषाल, नेपाली कांग्रेस (वीपी) बाट प्रदेश सभा उम्मेदवार, प्रस्तावक सन्तकुमार यादव, समर्थक रामनारायण आहिर
१९। योगेन्द्रनाथ मौर्य, मर्चवारी नपाको प्रमुख पदमा वागी
२०। विरेन्द्र कलवार, क्षेत्र नं। ४ को प्रदेश सभा २ का वागी, प्रस्तावक सिताराम पाल, समर्थक मनोज कुमार कलवार
२१। निरञ्जन पाठक, समरीमाई गापा अध्यक्षका वागी, प्रस्तावक पन्नुकुमार पाठक, समर्थक सन्तोषकुमार पाठक
२२। अनिता पाण्डे, रोहिणी गापा वडा नं। ३ का वागी, प्रस्तावक रुदल यादव, समर्थक योगेन्द्र बरई
२२। संखुवासभा
१। पेम्वा टासी शेर्पा (क्रियाशील सदस्य), मकालु गा।पा। २ का वागी ।
२३। सिरहा
१। श्यामसुन्दर पाल, गोलबजार नपा वडा नं। १२ का वडा अध्यक्षका संघीय समाजवादी फोरम नेपालका तर्फबाट उम्मेदवार ।
२। मादव यादव (क्षेत्र नं। ५ पूर्व क्षेत्रीय सभापति), गोलवजार नपा १२ मा वागी उम्मेदवार भई नेकपा माओवादीमा प्रवेश
२४। ओखलढुंगा
१। ज्ञानेन्द्र रुम्दाली (तरुण दल जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि), प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ को प्रदेश सभा ख का वागी, निजका प्रस्तावक रामजी वास्तोला (महाधिवेशन प्रतिनिधि) र समर्थक ठाकुर गौतम (क्षेत्र नं। २ क्षेत्रीय कोषाध्यक्ष)
२। चक्रबहादुर राई, सुनकोशी वडा नं। ३ वडा अध्यक्षका वागी, निजको प्रस्तावक सन्तोष कटुवाल
३। पर्वलाल तामाङ, मानेभञ्ज्याङ गापा अध्यक्षका वागी
४। मोहन तामाङ, मानेभञ्ज्याङ्ग गापा वडा नं। ३ का वडा अध्यक्षका वागी
५। ज्ञानेन्द्रबहादुर खत्री, सुकोशी गापा वडा नं। ५ का वडा सदस्यका वागी
६। डम्वर बहादुर गिरी, चम्पादेवी गापा वडा नं। ४ का अध्यक्षका वागी, निजका प्रस्तावक समरबहादुर खत्री र समर्थक अमृतबहादुर खत्री
७। पदमबहादुर कटुवाल (साविक गाविस अध्यक्ष), सुनकोशी गापा वडा नं। ७ का अध्यक्षका वागी ।
८। चन्द्राबहादुर कार्की, मोलुङ गापा वडा नं। २ का वडा अध्यक्षका वागी ।
२५। सुनसरी
१। इसराइल मन्सुरी (क्रि।नं।१००५०६०९००४), भोक्राह नरसिंह गा।वि।स। ९, गाउपालिका अध्यक्षका वागी
२। दिलिप उरौ (धागर), (गाविस सदस्य), भोक्राह नरसिंह गापा वडा नं। १ वडा अध्यक्षका वागी
३। बस्नेत मण्डल (क्षेत्रीय सचिव, क्षेत्र नं। ७), भोक्राह नरसिंह गापा वडा नं। ७ को वडा अध्यक्षका वागी

