लोकसेवा आयोगले आवेदनको म्याद थप्यो

असार ०३, काठमाडौं । लोकसेवा आयोगले आवेदनको लागि म्याद थप गरेको छ । मंगलबार अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा म्याद थपि गरेर असार १० गतेसम्म पुर्याइएको हो । मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए। आयोगले एकै पटक नौ हजार भन्दा बढी कर्मचारीको लागि आवेदन खुलाएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.