जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प धक्का

असार ०१, काठमाडौं । शनिबार राति जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । करिब ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४।५ रिक्टरस्केलको भूकम्प गएको सीस्मो नेपालले जनाएको ।

भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको विवरण भने नआएको तर धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि अस्ति जेठ ३१ गते राति बझागंमा केन्द्रबिन्दु बनाएर ४श्र० रेक्टरको भुकम्पको धक्का महशुस भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.