गुठि विधेयक विरुद्ध प्रदर्शन, १० जना पक्राउ

जेठ २६, काठमाडौँ । सरकारले संसदमा पेश गरेको गुठि विधेयक विरुद्ध माइतीघर मण्डलामा प्रर्दशन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको छ ।

प्रदर्शनका क्रममा १० जना प्रदर्शनकारी प्रकाउ परेका छन । गुठी संरक्षणले सरकारले लुकेर भूमाफियाको हितमा सरोकारवालाहरूसँग छलफल नै नगरी विधेयक ल्याएको भन्दै विरोध गरेका थिए। गुठी विधेयक विरुद्ध आन्दोलनमा उत्रेका प्रशर्नकारी माथि प्रहरीले पानीका फोहोरा प्रहार गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.