‘देशभर हडपिएका सरकारी जग्गा एक वर्षभित्र फिर्ता ल्याउने’ सरकारकाे घाेषणा

जेठ १६, काठमाडौं । सरकारले भूमाफिया, व्यापारी र स्थानीयबाट कब्जा भएका सरकारी तथा सार्वजनिक जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०७६र७७ को वार्षिक आयरव्यय विवरण (बजेट भाषण) सार्वजनिक गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले देशभर हडपिएका सरकारी तथा सार्वजनिक जग्गाजमिन फिर्ता ल्याउने घोषणा गरेका हुन्।

अर्थमन्त्री खतिवडाले विगतमा हडपिएका तथा अतिक्रमणमा परेका जग्गाजमिनसम्बन्धी छानबिन आयोग तथा समितिका प्रतिवेदनलाई समेत कार्यान्वयन गरिने स्पष्ट पारेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.