सुकेधाराको एउटा सैलुनमा सिलिन्डर विष्फोट ! ६ जना घाइते

जेठ १२, काठमाडौं । सुकेधारास्थित ढलाने पुल नजिकै ज्ञ्ास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा ६ जना घाइते भएका छन ।

सैलुनमा रहेको ज्ञ्ास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।
यस्तै आनमनगरमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.