बाल जागृतिमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

जेठ १०, हेटौडा । बाल जागृति युवा बर्ष माबीमा अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्र्तगत शुक्रबार अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त विद्यालयको अतिरिक्त क्रियाकलाप समितिको संयोजक श्री कुमार रुम्बाको अध्यक्षतामा प्रत्येक तह स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता (आधारभुत तह ३–५) र आधारभुत एवं माध्यमिक तह(६–१०) मा सम्पन्न गरिएको छ । आधारभुत तह (३–५) स्तरीयमामा १५ जना सहभागी र प्रत्येक कक्षाको १÷१ जना रहने गरि समूह “ए” देखि “ई” र आधारभुत तह एवं माध्यमिक तह (६–१०) स्तरीय २५ जनाको सहभागिता र समूह “ए” देखि “ई” सम्मको सहभागीता रहेको थियो । आधारभुत तह (३–५)को नेतृत्व शिक्षक श्री इन्जुका तिमल्सिना, आधारभुत एवं माध्यमिक तह (६÷१०) को नेतृत्व सुमन लम्सालले गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.