नेपालमा पाइने ९० प्रकारका औषधिको नमुना फेल

ज्येष्ठ ०९, काठमाडौं । बजारमा पाइने एन्टिबायोटिक र ज्ञ्ास्ट्रिक कम गर्न प्रयोग हुने औषधिमा कैफियत भेटिएको छ। ती औषधिको नमूना परीक्षणबाट कैफियत देखिएको औषधि व्यवस्था विभागले जनाएको छ। एन्टिबायोटिक दुखाइ कम गर्नका लागि प्रयोग गरिन्छ।

नेपाली बजारमा बिक्री भइरहेका ९० प्रकारका औषधिको नमुना फेल भएको पाइएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म संकलन गरिएका ८४७ नमुनामध्ये ८४३ वटा औषधिको नमुना परीक्षण गर्दा ९० वटामा कैफियत देखिएको राष्ट्रिय औषधि प्रयोगशालाका वरिष्ठ गुणस्तर नियन्त्रक शैलेशकुमार झाले बताए । ती औषधिको नमुना परीक्षणका क्रममा औषधिको मात्रा, घुल्ने क्षमता, फ्रियाबिलिटी टेस्टलगायतमा कमी देखिएको थियो।

हिंसा आशंकाका कारण सबै राज्यका मुख्य सचिव र प्रहरी प्रमुखलाई सचेत गराइसकेकाे छ । गृह मन्त्रालयले राज्य र केन्द्रशासित प्रदेशले कानून र व्यवस्थालाई शान्त बनाइ राख्न आदेश पनि दिएकाे छ । राज्य र केन्द्रशासित प्रदेशहरुबाट स्ट्रङ्ग रूम्स तथा काउन्टिङ्ग सेन्टरहरुको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठाउनको लागि आग्रह गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.